मेरो बारेमा

My photo
शायदै कोही होलान जस्लाई मेरो जस्तो बानी नहोस्। आम मनिस जस्तै सधैं रमाइलो गर्न रुचाउने, छिट्टै विश्वाश गर्ने, प्राय बोले पछी मात्र सोच्ने मेरो नानी देखिको बानी हो। माया गर्नु र आकर्सणको सिकर हुनु पनि पुरानै रिती जस्तै छ मेरो।

Current Dat and Time of Nepal

Tuesday, November 18, 2008

..... काली

लुइटेल.प्रभात@जीमेल.कम
निराजन "प्रभात"लुइटेल
गजल ............... काली

भो मत हास्न चाहन्छु दु:ख मा नपार काली
मत अझै जिउन चाहन्छु बिछोड मा नमार काली

म सिंगो बिरुवा हांगा काटी सर्दिन कही
मलाई टुक्रा टुक्रा पारी मरुभुमिमा नसार काली

यो जीवन त अझै बाँकी छ संसार मा जिउन
मायाको रेश बाट यसरी अर्ध बाटोमै नहार काली

हिजो तिम्रो मन कती उदार थियो म प्रति
आज के भयो साचो भन यसरी नटार काली